Photos
दुखीलाई दुखै दुख….: म्याग्दीको भगवतीमा भाँडा माझ्दै एक अपाङ्ग । दुवै खुट्टा टेक्न नसक्ने उनी घस्रिएर हिँड्छन । गरिबीका कारण होटलको भाँडा माझेर बिहान बेलुकी हात मुख जोर्ने जोहो गरेको उनले बताए ।
आधार शिविरमा प्रचण्डपुत्रः सगरमाथाको आधार शिविरमा फोटो खिचाउँदै प्रचण्डपुत्र प्रकाश दाहाल ।
प्रदर्शनमा घाइतेः सामाखुसीचोकमा भएको बन्द प्रदर्शनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा घाइते प्रदर्शनकारीलाई अस्पताल लग्दै आन्दोलनकारीहरु उनको दाइने खुट्टा भाँचिएको छ ।
मुस्ताङको छुसाङ जोगीमारा भिरमा माटोको ढिस्कोले पुरिएको डोजर । सडक निर्माण गर्ने क्रममा डोजर माथिबाट खसेको ढिस्काले पुरिदा चार जनाको ज्यान गएको छ ।
News
काठमाडौ । संविधान जारी गर्ने समय नजिकिँदै गर्दा दैनिकजसो बन्द र आमहड्तालका कारण सर्वसाधारणले हैरानी खेपिरहनुपरेको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भाव संयुक्त सङ्घर्ष समितिले हिजोदेखि अनिश्चितकालीन आमहडताल सरकार र सङ्घर्ष समितिबीच भएको सहमतिबाट फिर्ता भए पनि आज पुनः राष्ट्रिय प्रजातन्त्र पार्टी…….
अनिश्चितकालका लागि खोप बन्द, स्वास्थ्य कार्यकर्ता धर्नामा
भद्रपुर । झापाका स्वास्थ्यकर्मीहरुले सबै प्रकारका खोप अनिश्चितकालका लागि बन्द गरेका छन् । एक वर्षमुनिका बालबालिकालाई दिइने खोप सेवा बन्द गरिएको हो । डिपिटी खोप लगाएको कारण चार साताअघि एक बालकको मृत्यु भएपछि उत्पन्न तनाबले गर्दा सुरक्षाको प्रत्याभूति नहुन्जेलसम्म खोप सेवा बन्द गरेको…….
राजदूत लामाद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
काठमाडौ । गणतन्त्र कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामाले कोरियाली राष्ट्रपति ली मेयुङ बाक समक्ष हालै आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै राजदूत लामाले राष्ट्रपतिको सुस्वास्थ्य तथा कोरियाली जनताको प्रगतिको कामना गर्नुका साथै दुई देशबीचको मैत्री सम्बन्ध आगामी…….
भारतीय कुटनीतीज्ञको पुत्ला जलाइयो
बर्दिया । वीरगञ्जस्थित भारतीय महावाणिज्य दुतावासका राजनीति मामिला हेर्ने कान्सुलर एसडी मेहेताले नेपाल विरोधी तथा गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै आज बिहान बर्दियाको भुरिगाउँमा कान्सुलर मेहेताको पुत्ला दहन गरिएको छ । कान्सुलर मेहेताले बुधबार वीरगन्जमा तराईका नेताहरुलाई जम्मा गरेर मधेसलाई टुक्रन नदिनका आन्दोलन…….
अत्यधिक रक्तश्रावका कारण बाजुरामा एक महिलाको मृत्यु
बाजुरा । अत्याधिक रक्तश्रापका कारण बाजुराको पाण्डुसैनमा आज एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाण्डुसैन गाविस–८ लमालवाडा घर भएका केशव लुहारकी २५ वर्षीया श्रीमती दुर्गा लुहारको मृत्यु भएको हो । ४ सन्तानकी आमा लुहारको बच्चा जन्माए लगत्तै अत्याधिक रक्त श्रापका…….
माओवादी अध्यक्ष प्रचण्ड र मधेसी सभासद तथा नेतासँग छलफल
काठमाडौ । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले आज आफ्नो पार्टीमा मधेसबाट सहभागी सभासद, केन्द्रीय सदस्यहरुसँग विहान छलफल गर्नु भएको छ । प्रचण्ड निवास बालुवाटारमा भएको छलफलमा मधेसी केन्द्रीत सभासद तथा केन्द्रीय सदस्यहरुले प्रमुख तीनबीच भएको राज्यपुनर्संरचना बारेको सहमति र वास्तविकताको बारेमा जिज्ञासा राखेका…….
मोर्चाका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा
काठमाडौ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्व ५ दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । अहिले केहीबेरमा सिंहदरवारमा सुरु हुने बैठकमा प्रमुख तीन दलबीच भएको ११ प्रदेश बनाउने सहमति र मोर्चाको आगामी रणनीतिकको बारेमा छलफल हुनेछ । बैठकको लागि मोर्चाका नेताहरु सिंहदरवार पुग्नेक्रम…….
प्रमुख तीन दलको बैठक बालुवाटारमा जारी
काठमाडौ । संविधान जारी गर्नुपर्ने समय नजिकिदै गर्दा भइरहेको प्रदर्शन तथा प्रदर्शनकारीहरुको माग सम्बोधनको बारेमा छलफल गर्न प्रमुख तीन दलको बैठक अहिले बसिरहेको छ । प्रधानन्त्रीको सरकारी निवास बालुवाटारमा विहानदेखि जारी बैठकमा सत्ताधारी दलहरुकै नेता तथा कार्यकर्ताले राज्यपुनर्संरचना बारे तीन दलबीचको सहमतिमा गरेको…….
धनगढीमा जनजीवन सामान्य बन्दै, पूर्वमा अर्को बन्द सुरु
धनगढी । निरन्तरको बन्द, हड्ताल र प्रदर्शनका कारण तीन सातादेखि निकै कष्टकर बनेको कैलालीको जनजीवन आज बिहानबाट क्रमशः सामान्य बन्न थालेको छ । अखण्ड सुदूरपश्चिम पक्षधरले तीन सातादेखि जारी राखेको बन्द स्थगित गरेपछि स्थानीय बजारका पसल र केही सवारी साधन सुचारु हुँदा आज…….
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन । पूर्वी चितवनको खैरहनी–४ मगनीचोकमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम नारायणगढतर्फ आउँदै गरेको ना३ख ८०६ नं.को ट्रकले गएराति बाटो काट्ने क्रममा रहेका चैनपुर–१ बस्ने ४५ वर्षीय मानबहादुर घलेलाई ठक्कर दिँदा गम्भीर घाइते भई भरतपुर मेडिकल कलेजमा उपचार…….
Other News
नेपालगन्ज । लैङ्गिक पहिचानका आधारमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले नागरिकता पाउन सक्ने अधिकार नयाँ संविधानमा सम्बोधन हुनुपर्नेमा जोड दिइएको छ । नौलो सिर्जना र पश्चिम तारा नेपालद्वारा यहाँ आयोजित ‘यौनिक तथा अल्पसङ्ख्यकको समस्या’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीहरुले राज्यले कुनै पनि समुदायलाई लिङ्गका…….
विषादीको प्रयोगले माछा र उभयचरको अस्तित्व सङ्कटमा
कञ्चनपुर। कञ्चनपुरका नदी–तलाउमा जथाभावी विषादीको प्रयोग गरिन थालेपछि स्थानीय प्रजातिका माछा र उभयचरको अस्तित्व सङ्कटमा परेको छ । माछा मार्नका लागि केही वर्षदेखि यहाँ नदी, तलाउ र खोलामा स्थानीय बासिन्दाले विषादीको व्यापक रूपमा प्रयोग गर्दै आएपछि स्थानीय प्रजातिका माछा र उभयचर देखिन छाडेका…….
सुख्खा बन्दरगाह निर्माण एकमहिनाभित्र थालिने
काठमाडौ । चीनले सिन्धुपाल्चोकको लार्चामा आगामी एक महिनाभित्रमा सुख्खा बन्दरगाह निर्माणको काम सुरु गर्ने भएको छ । झण्डै एकदशक लामो प्रयासपछि नेपाल र चीनबीच तातोपानी गाविसको लार्चामा सुविधासम्पन्न सुख्खा बन्दरगाह बनाउनेसम्बन्धी समझदारीपत्रमा आज हस्ताक्षर भयो । द्विपक्षीय समझदारीपत्रमा नेपाल इण्टरमोडल यातायात विकास समितिका…….
लगानी वातावरण बनाउने प्रतिबद्धता
काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, उद्योग मन्त्रालय र नेपाल विजोस फोरमद्वारा नेपालमा लगानीको वातावरण तयार गर्ने सम्बन्धमा बिहीबार छलफल कार्यक्रम आयोजना गरियो । मन्त्रालयहरुका वरिष्ठ अधिकारीहरु र निजी क्षेत्रका व्यावसायिक प्रतिधिहरु समिलित सो कार्यक्रममा सरकारले अपनाएको आर्थिक क्षेत्र सुधार कार्यक्रमका बारेमा जानकार…….
आर्थिक वर्षको राजश्व सङ्कलन लक्ष्य पुरा हुने विश्वास
काठमाडौ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको राजस्व सङ्कलन लक्ष्य पुरा हुनेमा विश्वस्त आधार तयार भएको जनाएको छ । अर्थ सचिव कष्णहरि बाँस्कोटाले पछिल्लो चार महिनाको राजश्व असुली विवरणका बारेमा आज जानकारी दिँदै वार्षिक पुरा हुने दावी गर्नुभयो । उहाँका अनुसार पछिल्लो दश…….
चुडिँदैछ सारङ्गीको तार
तानसेन । ‘कहाँ गयो जीवनको धनी, के भनेर बसौँला मै पनि’ भन्दै सारङ्गी रेटेर गीत गाउँदै कसैलाई नचाउने कसैलाई रुवाउने गन्धर्व समुदायको पुख्र्याैली पेसा अहिले लोप हुने अवस्थामा पुगेको छ । युवापुस्ता सारङ्गी बजाउने पेसातर्फ आकर्षित नभएपछि गन्धर्व समुदायको पुख्र्याैली पेसा अहिले सङ्कटमा…….
जन्ती बस पल्टिँदा एकको मृत्यु
भद्रपुर । भारतबाट बेहुली लिएर आइरहेको बस आज दिउँसो झापामा पल्टिदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । भारतको किसनगञ्जबाट बेहुली लिई दमकतर्फ आइरहेको मे १ ख ९१७ नम्बरको बस गौंरादह–५मा पल्टिंदा भारतीय नागरिक गणेश माझीको मृत्यु…….
English News
BUENOS AIRES – Argentina, the first Latin American country to legalize gay marriage, created a fresh stir this week by making sex-change operations and end-of-life decisions by relatives a legal right. The measures, a first in the region, were made possible thanks to…….
Japan iced bra aims to keep everywhere cool
TOKYO: A bra with built-in ice packs, a wind chime and a sprig of mint that was unveiled in Japan on Wednesday is promising to keep women cool this summer. In a nearly-naked publicity stunt, underwear firm Triumph Japan had models parading around…….
Facebook moves to help organ donations
WASHINGTON- Facebook on Tuesday unveiled an initiative to use the vast social network to help connect organ donors with people who need life-saving transplants. Facebook founder Mark Zuckerberg announced the initiative and became one of the first Facebook users to sign up to…….
International
वासिङटन । अमेरिकामा स्वेत बालबालिकाको जन्म अब बहुसङ्ख्यक नभएको अमेरिकी जनगणना विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्ख्यामा देखिएको छ । सन् २०११ सम्मको १२ महिनाको अवधिमा अल्पसङ्ख्यक हिस्पानिक, काला, एसियाली तथा अन्य मिश्रित जातिको जन्मदर ५०.४ प्रतिशत पुगेको र उनीहरू अमेरिकी इतिहासमा पहिलोपटक बहुसङ्ख्यक…….
दक्षिण कोरियामा हालसम्मको सबैभन्दा ठूलो बिमाकाण्ड
सोल । दक्षिण कोरियाको वित्तीय नियमकहरूले बिहीबार उनीहरूले मुलुकमा हालसम्मको सबैभन्दा ठूलो बिमाकाण्ड फेला पारेको यसमा एक हजार ३०० व्यक्ति तथा तीन अस्पताल संलग्न भएको देखिएको बताएका छन् । यो काण्डमा एक हजार ३६१ व्यक्ति संलग्न भएको र त्यसमा ३१ बिमाकर्ता पनि परेको…….
जर्मर्नीका चान्सलर मर्केलको तलब बढ्ने
बर्लिन । जर्मनीका चान्सलर एन्जेला मर्केलले केही समयपछि नै मासिक ९३० युरो थप पाउनुहुुने र मन्त्रिपरिषदले आफ्नो तलब गत १२ वर्षमा पहिलोपटक बढाएको समाचार प्राप्त भएको छ । यस्तो वृद्धिमा मन्त्रीको तलव सन् २०१३ सम्म ५.७ प्रतिशतल बढ्ने र चान्सलरले प्रति महिना कुल…….
ग्रिसमा जुन १७ मा निर्वाचन
एथेन्से । ग्रिस गत दुई महिनाभन्दा कम समयमा जुन १७ मा नयाँ निर्वाचनमा जाने भएको एथेन्स समाचार संस्थाले बुधबार उल्लेख गरेको छ । यसले यस मुलुकको युरोक्षेत्रको भविष्यलाई अझै अस्थिर बनाउने त्रास बढाएको छ । राज्यद्वारा नियन्त्रित आना समाचार संस्थाले ग्रिसका उच्च प्रशासकीय…….
- Categories
- NRN News (55)
- Recent News (725)
- other news (236)
- Entertainment (14)
- International (41)
- Photo (53)
